काठमाडौँ। इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा कोलकत्ता नाइट राइडर्सले राजस्थान रोयल्समाथि जित निकालेको छ। मुम्बइस्थित वानखेडे स्टेडियममा सम्पन्न खेलमा कोलकत्ताले राजस्थानमाथि ७ विकेटको जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको राजस्थानले...