Monday, June 27th, 2022

Category: खेलकुद

मुम्बई इन्डियन्सले टोलीमा समावेश गर्यो नया खेलाडी, पहिलो खेल जित्ने कोसिसमा मुम्बई

काठमाडौँ। मुम्बई इन्डियन्सले आईपीएलको आगामी खेलका लागि धवल कुलकर्णीलाई टोलीमा समावेश गरेको छ ।यो कुरा चाखलाग्दो छ कुलकर्णी अहिलेसम्म कमेन्ट्री टोलीमा थिए, उनले विगतमा मुम्बईबाट खेलिसकेका छन्। यो सिजन मुम्बई इन्डियन्सको प्रदर्शन खराब रह्यो...

नेपाल र जिम्बावे ए बीचको पहिलो एकदिवसिय खेल स्थगित,अब कहिले हुन्छ यो खेल?

काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टिमले आज जिम्बावे ‘ए’ विरुद्ध पहिलो एक दिवसीय खेल्दै छ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा विहान साढे ९ बजेपछि खेल सुरुहुने तालिका थियो तर काठमाडौं उपत्यकामा गयराति देखि नै मौसम...

श्रीलंकामा हुने सिरिजका लागि अस्ट्रेलियाको चार टोली घोषणा

काठमाडौं- जुन–जुलाईमा श्रीलंकामा हुने सिरिजका लागि अस्ट्रेलियाले चार टोलीको घोषणा गरेको छ। यी मध्ये एक टोली अस्ट्रेलिया ‘ए’ हो। अस्ट्रेलियाका टेस्ट कप्तान प्याट कमिन्सलाई टी२० सिरिजबाट विश्राम दिइएको छ। यसैबीच, एडम जाम्पा बिदामा रहेका...

रुबिना र सिता प्रतियोगिताका लागि दुवई प्रस्थान

काठमाडौँ। नेपाली महिला क्रिकेट टिमकी कप्तान रुबिना क्षेत्री र अर्की खेलाडी सिता रानामगर दुवईमा हुने फेयर ब्रेक इन्भिनेसनल प्रतियोगिताका लागि त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । सो प्रतियोगिता हङकङमा हुने भनिएको थियो । रुबिना...

नेपाल र जिम्बाब्वेबीचको खेल स्थगित हुने सम्भावना

काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टिमले आज जिम्बावे ‘ए’ विरुद्ध पहिलो एक दिवसीय खेल्दै छ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा विहान साढे ९ बजेपछि खेल सुरुहुने छ । तर काठमाडौं उपत्यकामा गयराति देखि नै मौसम...

१० खेलाडीको मागप्रति समर्थन जनाउँदै यी अर्का चर्चित खेलाडी पनि प्रशिक्षणमा नजाने

काठमाडौंं:एक पछि अर्को खेलाडीले १० खेलाडीको मागप्रति समर्थन जनाउँदै प्रशिक्षणमा नजाने घोषणा गरिरहेका छन्। यस्तो त्रिभुवन आर्मी क्लबका गोलकिपर विकेश कुथु राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा नजाने भएका छन्।आसन्न एसियन कप छनोटको तयारीमा रहेको...

मुख्य खेलाडी नहुँदा पनि पहिलो खेल्मा युवा खेलाडीको सन्तोषजनक प्रदर्शन

काठमाडौंं:आसन्न एएफसी एसियन कप छनोटको लागि तयारीको लागि बन्द प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले शुक्रबार एभनिर एफसी, क्यामरुनसँगको मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी खेलेको छ । दशरथ रंगशालामा भएको खेलमा दर्शकहरुलाई पनि प्रवेश निःशुल्क...

पन्जाबमाथि लखनउको सानदार जित, जितसंगै यस्तो बन्यो अंक तालिका

काठमाडौंं:लखनउ सुपर जाइन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा जित निकालेको छ ।पुनेमा शुक्रबार राति भएको खेलमा लखनउले पन्जाब किङ्सलाई २० रनले हराएको हो ।लखनउले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको पन्जाबले २०...

आज जिम्बावे ‘ए’ विरूद्ध भिड्दै नेपाल, यस्तो छ नेपाली टिम

नेपाली राष्ट्रिय क्रिकेट टिमले आज शनिबार पाहुना टोली जिम्बावे ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्दैछ ।नेपालले पहिलो एकदिवसीय अन्तर्गत शनिबार जिम्बावे ‘ए’ विरुद्ध खेल्न लागेको हो । टियु क्रिकेट मैदानमा हुने नेपाल र जिम्बावे ‘ए’ बीचको...

एसियाली खेलकुदका लागि एथलेटिक्स, कराते र बक्सिङका खेलाडी छनोट

चीनको हाङझावमा भदौ २५ देखि असोज ९ गतेसम्म हुने १९ औं एसियाली खेलकुदको एथलेटिक्सका लागि २० खेलाडीको प्रारम्भिक छनोट गरिएको छ। नेपाल एथलेटिक्स संघले विभिन्न ६ स्पर्धामा छनोट प्रतियोगिता आयोजना गरी २० खेलाडीको प्रारम्भिक...