Monday, June 27th, 2022

Category: खेलकुद

नेपाल भर्सेस कुवेत आज,नेपाल सहज जितको खोजीमा

काठमाडौंं। एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप अन्तर्गत नेपालले आज शनिबार दोस्रो खेलमा कुवेतविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।मलेसियाको किनरारा मैदानमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र कुवेतबीचको खेल नेपाली समय अनुसार १२:४५ बजे सुरु हुनेछ ।...

क्रिकेटमा भयो ठुलो चमत्कार, यी जुम्ल्याहा दाजुभाईले पाए एकै टिमबाट खेल्ने मौका

काठमाडौँ । इङ्ल्यान्डले न्युजिल्यान्डविरुद्धको तेस्रो तथा अन्तिम टेष्ट खेलका लागि बिहीबार घोषणा गरेको १४ सदस्यीय टोलीमा जुम्ल्याहा दाजुभाइको नाम समावेश गरेको छ । विशेष कुरा के छ भने एक भाइले ३ सय विकेट लिएका...

विराट र बाबर एकै टोलीमा !

काठमाडौँ । भारत र पाकिस्तानका क्रिकेटरहरू २०२३ मा अफ्रो-एसिया कपको रिबुट सिजनमा खेलिरहेको देख्न सकिनेछ, यदि सबै ठीक रहयो भने। अफ्रो-एसिया कप २००५ र २००७ पछि खेलिएको छैन, जबकि भारत र पाकिस्तानले २०१२/१३ देखि...

२१ बलमा नै शतक प्रहार गरे पछि जोस बटलरले तोडे डिभिलियर्सको ऐतिहासिक रेकर्ड

काठमाडौँ । नेदरल्यान्ड र बीचको एकदिवसीय सिरिजको पहिलो खेलमा इंग्ल्याण्डको ठूलो उपलब्धि देखियो ।इंग्ल्याण्डको टोलीले एकदिवसीय क्रिकेटको इतिहासमा सबैभन्दा ठूलो स्कोर बनायो र धेरै खेलाडीहरूले कीर्तिमान तोड्ने इनिङ्स खेले। टोलीका विस्फोटक ब्याट्सम्यान जोस बटलरले...

नेपाललाई खेलकुदमा सहयोग गर्दै रुस !

काठमाडौं । काठमाडौं । नेपालका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, बक्सिङ्ग फेडरेसन अफ रसिया र रसिया फेडरेसनको खेलकुद मन्त्री आलेग भासिलिविचले दुई देशबीच सहयोग सम्झैतामा हस्ताक्षर गरेका छन् । मन्त्री गहतराजले शुक्रबार नेपाल...

फिफा वरियतामा फडको मार्दै नेपाली महिला फुटबल टीम, यस्तो छ नया स्थान

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टीमको फिफा वरियता सुधार भएको छ । शुक्रबार फिफाले सार्वजानिक गरेको नयाँ वरियता अनुसार नपालले एक स्थान सुधार गर्दै १ सय १ मा उक्लिएको छ । यसअघि नेपाल...

इंग्ल्यान्डले दियो नेदरल्यान्ड्सलाई विश्व कीर्तिमानी लक्ष्य

काठमाडौं। इंग्ल्यान्डले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा कीर्तिमानी योगफल बनाएको छ ।नेदरल्यान्ड्सविरुद्धको पहिलो एकदिवसीय अन्तराष्ट्रियमा ५० ओभरमा ४ विकेट गुमाएर ४ सय ९८ रनको योगफल बनाउँदै इंग्ल्यान्डले कीर्तिमान बनाएको हो ।इंग्ल्यान्डले आफ्नै नामको कीर्तिमान भङ्ग गरेको...

नेपाल टी-२० लिग : खेल नेपालको, कानून भारतको !

काठमाडौंं। नेपाल टी-२० लिग आयोजनाका लागि क्यान र एस थ्री बीच २०७७ माघमै भएको ५१ पृष्ठ लामो सम्झौता भएको थियो । कोभिड-१९ र नेपाल सरकारको अनुमति नभएको कारण बिचमा एस थ्रीसँग सम्झौता रद्ध गर्ने...

एन्फाद्वारा ‘ए’ , ‘बि’ र ‘सि’ डिभिजन लिगमा गैरकानुनी सट्टेवाजी गराउने सम्झौता

काठमाडौँ । अखिल नेपाल फुटबल संघ(एन्फा)ले नेपालमा गैरकानुनी मानिएको सट्टेबाजीलाई मान्यता दिएको प्रमाण फेला परेको छ । एन्फा ले स्विजरल्यान्डस्थित एक सट्टेबाजी कम्पनीसँग सम्झौता गरेको खुलेको हो । नेपालमा अवैध मानिएको सट्टेबाजीलाई एन्फा स्वयंलै...

नेपाली क्रिकेट टोलीले थप अर्को सिरिज खेल्ने

काठमाडौं। नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमले असारमा क्यानडाको भ्रमण गर्ने भएको छ ।नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार नेपाली टोलीले क्यानडाको भ्रमण गर्ने जनाएको छ ।क्यानडाको भ्रमण दौरान नेपालले घरेलु टोलीसँग दुई खेलको टी-ट्वान्टी...