मंगलबारको दिन झुक्किएर पनि नगर्नुहोस् यी कार्य :

काठमाण्डौ । भगवान गणेशलाई आजको समयमा हिन्दु धर्मावालिमा एक विशेष स्थान र मान्यता दिईएको छ । विशेषत उनलाई मंगलबारको दिन पूजिने भएपनी जुनसुकै कार्यको थालनी गर्नु अगाडी गणेशको पूजा गर्ने गरिन्छ। गणेशको आराधना नगरी कुनै कार्य गर्दा पनि सफल हुँदैन भन्ने मान्यता रहेको छ ।

धर्मशास्त्रमा उल्लेख गरी अनुसार मंगलबारको दिन निम्न लिखित कार्यहरु गर्न मनाही रहेको छ : १. मंगलबारको दिन कपाल, दारी वा नङ नकाट्नुहोस्  । २. मंगलबार सकेसम्म घरमा हवन नगर्नुहोस् । ३. मंगलबारको दिन पैसाको लेनदेन नगर्नुहोस् । ४. मंगलबारको दिनमा पशु बलि तथा अन्य पशुको हत्या नगर्नुहोस् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

५. मंगलबार कालो रंगको कपडा धारण नगर्नुहोस् । ६. मंगलबारको दिन फलामका सामान खरीद नगर्नुहोस् । ७. साथै श्रिंगारका सामानको पनि खरिद नगर्नुहोस् । ८. मंगलबार कसैसंग झुटो नाबोल्नुहोस । ९. मंगलबारको दिन मदिरा सेवन नगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *