नेपालमा सुनको मुल्यले फेरी बनायो नयाँ रेर्कड

काठमाण्डौ । तरल पुँ* जीका रूपमा लिइने सुनको मूल्य केहि समय यता निकै ब* ढिरहेको छ । हरेक दिन भा* उ ब* ढ्ने क्रममा नेपालमा आज सुनको मूल्यले फेरी नयाँ की* र्तिमा*न बनाएको छ । नेपालमा ल*  कडाउन अ* घि भन्दा अहिले सुनको भा* उ निकै आ* काशिएको छ । नेपाली बजारमा अहिले सुनको मुल्यले फेरी नयाँ कीर्तिमान बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनमा १२ सय रुपैयाँले बढेर प्रति तोला मूल्य ९७ हजार ५ सय पुगेसँगै सुन बजारमा नयाँ रेकर्ड कायम भएको हो । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यसअघि सुनको मुल्य आइतबार अहिले सम्मकै उच्चमूल्य ९६ हजार ३ सय पुगेको थियो । यस्तैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदी प्रति तोला एक हजार २ सय १० रुपैयाँमा कारोबार भएको छ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपालमा पनि बढेको महासंघले जनाएको छ ।

चैत १० गते नेपालमा सुनको भा* उ प्रति तो* लाको ७७ हजार रुपैयाँमा का* रोबार भएको थियो भने ल* कडाउन खु कुलो भएपछि बजार खु* लेको पहिलो दिन अर्थात् जेठ २५ गते तो लामा १० हजार ४ सयको वृ* द्धि भएर सुन प्रति तो* लाको ८७ हजार ४ सय रुपैयाँमा का* रोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *