इनफ इज इनफले भोलिदेखि सडक प्रदर्शन गर्ने

काठमाण्डौ । सरकारले उचितअनसन टुटेको थियो  रुपमा कोरोनाको परिक्षण नगरेको र लापरवाही गरेको भन्दै इनफ इज इनफ नामक अभियान अन्तर्गत युवाहरु अनसनमा बसेका थिए र सरकारसंगको सम्झौतापछि अनसन टुटेको थियो । १२ दिन लामो अनसन तोड्ने क्रममा भएको सहमति अनुसार कोरोना परीक्षण सम्बन्धीका निर्देशिकाहरु संशोधन नभएपछि ईः सहितका युवाहरु पुन अनसनमा बसेका छन् ।

साथै भोलिदेखि इनफ इस इनफको सडक प्रदर्शन पनि हुने भएको छ । बसन्तपुरमा अनसन गरेको १० दिन भइसक्दा पनि सरकार अझैसम्म मौन बसेकाले गर्दा भोलिबाट सडक आन्दोलन गर्न लागिएको अभियानले जनाएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

भौतिक दुरीसहित  भोलि २ बजे बसन्तपुरमा प्रदर्शन गरिने इनफ इज इनफ अभियानले जनाएको छ भने यसका साथै सरकारलाई दबाव दिनका लागी अन्य सबैलाई अपील समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *