बिहानै यस्तो कार्य गर्नुहोस्, तपाईलाई कहिल्यै धनको अभाब हुने छैन !

काठमाण्डौ –

बिहान सबेरै उठेर विभिन्न परम्परागत काम गर्नाले घरमा लक्ष्मीको साथमा अन्य सबै देवीदेवताहरुको कृपा रहने विश्वास गरिन्छ । बिहानै उठ्न समेत निकै राम्रो मानिदै आएको  छ। बिहानै उठी सुर्यको प्रकाश हेर्नु उचित मानिन्छ। हरेक दिन बिहान यस्तो कार्य गरे कहिल्यै पैसाको कमी नहुने विश्वास रहेको छ :

१. बिहानबिहानै हत्केला हेर्नुहोस
बिहान उठ्ने बित्तिकै आफ्नो हत्केला हेर्दा महालक्ष्मी, सरस्वतीको साथमा भगवान् विष्णुको समेत कृपा प्राप्त हुन्छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

२. सूर्यलाई जल चढाउनु : शास्त्रहरुमा उल्लेख गरिए अनुसार जो मानिस दिनहुँ सूर्यलाई जल अर्पित गर्ने गर्छ उसको घर परिवार वा समाजमा मान सम्मान प्राप्त गर्छ । राम्रो स्वास्थको लागि पनि यो कार्य गर्नु अनिवार्य मानिन्छ । अनुहारको चमकता बढ्छ। स्वास्थ्य सम्बन्धी धेरै कुरा प्राप्त गर्न सकिन्छ।

३.बिहानै भुमिलाई प्रणाम गर्नुहोस
बिहान उठेर पलङबाट भुँईमा खुट्टा राख्नअघ भुमिलाई प्रणाम गर्दै क्षमा पनि माग्नुपर्छ किनभने धर्तीमा खुट्टा राख्नाले हामीलाई दोष लाग्छ।

४. मन्दिर सफा राख्नुहोस
घरको मन्दिरमा मुर्ति र पुजाको सामान सही ढंगले सजाउदा देवीदेवता प्रशन्न हुन्छन् र कुन्डलीको दोष पनि शान्त हुनसक्छ।

५. गाईलाई रोटी ख्वाउनुहोस् : गाईलाई लक्ष्मी माताको प्रतिक मानिन्छ। सक्नु हुन्छ भने बिहान खाना बनाउने समयमा पहिलो रोटी गाईलाई ख्वाउनु निकै राम्रो मानिन्छ। हर दिन गाईलाई रोटी ख्वाउन सकियो भने कयौ समस्याहरू आँफै हट्दै जाने विश्वास रहेको छ । बिहान बिहान गाईलाई रोटी खुवाउनाले घरमा अन्न र धनको कमी हुन पाउँदैन भन्ने मान्यता रहेको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *