तालिबानले बन्द गर्‍यो भारतसँगको व्यापार

अफगानिस्तान –

सत्ता कब्जा गरेको तालिबानले भारतसँग व्यापार बन्द गरेको छ । तालिबानले सीमा पारिको व्यापार बन्द गरेपछि भारत सँगको व्यापार पनि बन्द गरेको जुन अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । भारत र अफगानिस्तानका  मालवाहक गाडीहरु पहिले देखि पाकिस्तान हुँदै आवतजावत गर्ने गर्थे । एफआईईओ ले तालिबानले गाडीको आवतजावत रोकिदिएको जानकारीपाएका छौ । मालवाहक गाडी आवतजावत बन्द गरेपछि लाखौँ डलरको सामानको आयात–निर्यात रोकिने भएको छ । दुवै तर्फको आवतजावत ठप्प भएको छ ।’

एक रिपोर्टका अनुसार भारतले अफगानिस्तानबाट नै ठूलो मात्रामा ड्राई फ्रुट आयात गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *