एण्टिबायोटिक औषधिको साइड इफेक्टले महिलाको जिब्रोमा दिखेयो यस्तो चिज {भिडियो सहित}

सन्सारमा अनौठा कुरा र चिज हुने गर्दछन् । यसले सबैलाई अचम्ममा पार्ने गर्दछ । जिब्रोमा रौं पलायो भनेर सुन्दा पत्याउन मुस्किल पर्छ । तर, यो सत्य हो । अमेरिकामा हालसालै एउटा यस्तो आश्चर्यलाग्दो कुरा भएको छ । भएको के थियो भने, एक महिलाको उपचार जारी थियो । त्यसक्रममा उनलाई एन्टिबायोटिक औषधि से व न गराइयो । पछि औषधिकै कारण उनको जिब्रोमा रौं पलाएको छ । यो पछि अहिले सबैजना अचम्ममा परेका छन् ।

Video

युएसए टुडेमा छापिएको खबरअनुसार ५५ वर्षीया महिला कार दुर्घटनामा परेपछि उनका दुवै खुट्टामा घाउ थियो । उपचार सुरु हुनासाथ उनलाई डाक्टरले दुई किसिमका एन्टिबायोटिक औषधि खान दिएका थिए । तर, त्यो औषधि खाएको ४ हप्तापछि ती महिलाको जिब्रो बाक्लो हुँदै गयो । बोल्न गाह्रो हुन थाल्यो । त्यसपछि ती महिला डाक्टरकहाँ गएर जाँच गराउँदा उनको जिब्रोमा रौं पलाएको कुरा पत्ता लाग्यो ।

यो बताइएको छ कि, ती महिलाको जिब्रोमा रौं पलाउनुको कारण उनले से व न गरेको एन्टिबायोटिक औषधि हो । सोही औषधिको एलर्जीका कारण उनको जिब्रोमा रौं पलाएको हुनसक्छ । यस्तो अनौठो रोगलाई चिकित्सा भाषामा लिं गु आ भि ला सा नि ग्रा भन्ने गरिन्छ । यस्तो अवस्थामा १ देखि १८ मिलिमिटरसम्म लामा रौं जिब्रोमा पलाउन सक्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *