अँग्रेजी नयाँ वर्षदेखिनै नयाँ ब्रोकर कमिसन… कति होला त नयाँ कमिशन ?

काठमाडौं –

नेपाल धितोपत्र बोर्डको अनुसार, अग्रेजी नयाँ वर्ष (पुष १७ गते) देखिनै नयाँ ब्रोकर कमिसन लागू हुने जनाएको छ । धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले नयाँ वर्ष २०२१ देखि नयाँ ब्रोकर कमिसन लागू गरिने बताएका हुन । अहिलेको ब्रोकर कमिशनको न्यूनतम विन्दु ०.४० % देखि ०.६० % सम्म ब्रोकर कम्पनीहरुले लिदै आएका छन् ।

 

नेपाल धितोपत्र बोर्डले ब्रोकर कसिमन ३३ प्रतिशतले घटाएको छ । हजुरको अनुसार नयाँ ब्रोकर कमिसन कति हुदा ठिक होला कमेन्ट  गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *