कति थपिए आज संक्रमित ?

काठमाण्डौ । नेपालमा हरेक दिन कोरोना संक्रमितको संख्या बढिरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै १ सय ३० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ३ हजार ३ सय नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा अहिले कुल सं*क्रमितको संख्या १८ हजार ६ सय १३ पुगेको छ भने ४५ जनाको कोरोना सं*क्रमणका कारण मृ* त्यु भएको छ ।

नेपालमा अहिले सम्म कूल ३ लाख १२ हजार ४ सय २ जनाको आर डी टि टेस्ट गरिएको छ भने ३ लाख ४२ हजार ४ सय ५७ जनाको पी सी आर विधीबाट परिक्षण गरिएको छ । त्यस्तै गरि विभिन्न ठाउमा बनाइएको क्वारेन्टाइनमा गरेर कूल १७ हजार ९ सय ३ जना व्यक्ति अहिले क्वारेन्टाइनमा रहेको स्वास्थ मन्त्रालयले जनाएको छ। भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

एकातिर सं* क्रमितको संख्या ब’ढ्दै छ भने अर्को तिर कोरोना सं* क्रमणलाई प* राजीत गरेर निको भइ घर फ* र्कनेको संख्या पनि प्रत्यक दिन बढी नै रहेको छ । अहिलेसम्म १३ हजार १ सय २८ जना सं* क्रमितहरु भने सफल उपचार पछि निको भएर घर फ* र्किसकेका छन् भने हाल ५ हजार ४ सय ४० जना सं* क्रमितलाई भने विभिन्न आइसोलेसनमा राखेर उपचार गरिँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *