आमा, पत्नी र दुई छोरा सहित युवक संसारबाट बिदा भए ,कारण सुन्दा सब छक्क

काठमान्डौ
मंशिर ४
धनि अझै धनि बन्दै जाने र गरिब झन् दरिद्र हुदै जाने यो संसार को अचम्मको रित रहेको छ। आजको दुनियाँमा गरिबी भन्दा अर्को कुनै ठुलो संकट मान्छेहरु देख्दैनन् । नेताहरुले पनि हरेक पटक गरिबी निवारण गर्ने बाचा गर्ने गरेका छन् । तर गरिबहरुले आफ्नो कष्टकर जीवन अहिले पनि बाँच्नु परिरहेको छ । बस्ताबमा हेर्ने हो भने गरिबी नै अहिले मानिसको यो संसारबाट बिदा लिने प्रमुख कारण बनेको छ। विश्वका धेरै देशहरुमा गरिबी एक आम समस्या भैसकेको छ । गरिबलाई समाजमा बाँच्न पनि धेरै गाह्रो छ । समय–समयमा आर्थिक बोझ र सामाजिक रुपमा हुने अ’पमान स’हन न’सकेर जी’वनबाट वि’श्राम लिएका घटनाहरु पनि आइरहेका हुन्छन् । यो कुरा नेपालको भने हैन। यस्तै एक सबैको मन रुवाउने कुरा अहिले भारतबाट आएको छ ।

सोमबार राति रायपुरमा एक जना युवकले आफ्नी आमा, पत्नी र दुई छो’राको जी’वन स’माप्त पा’रेपछि आफु पनि यो सं’सारबाट वि’दा भएका छन् । यो कुरा अभनपुरको केन्द्री गाउँको हो । छिमेकीहरूले मंगलबार बिहान यो कुराको बारे जानकारी दिएका हुन् । हालसम्म यस कुराको कारण थाहा हुन सकेको छैन । गाउँलेहरूले दिएको जानकारी अनुसार परिवारभित्र नै बढ्दै गएको रोगका कारण उनीहरु चिन्तित थिए । छत्तीसगढका गृहमन्त्री ताम्रध्वज साहूले उक्त कुराको छानबिनको आदेश दिएका छन् । यसलाई सरकारले गम्भीर रुपमा लिएको छ।

रायपुरका एसएसपी अजय यादवले केन्द्री गाउँमा बस्ने कमलेश साहूले आफ्नी श्रीमती, आमा र दुई छो’राको जी’वन स’माप्त पा’रेर आफु पनि यो सं’सारबाट स’दाका लागि विदा भएको कुराको पुष्टि गरेका छन् । गाउँलेहरूको सूचनामा प्रहरीले कमलेशको ला* श फेला पारेको थियो । उसकी आमा, पत्नी र दुवै बच्चाहरूको ला* श भु’ईंमा रहेको थियो । एसएसपीका अनुसार गाउँका मान्छेहरुले प्रहरीलाई परिवारका सदस्यहरू कुनै बिरा* मीले व्याकुल भएको भनेका छन् । यो  हुनुको पछाडि यो विषय पनि कारणका रुपमा रहेको हुनसक्ने जनाइएको छ । यद्यपि प्रहरी कुनै पनि निष्कर्षमा पुग्न सकेको छैन ।

राज्यका गृहमन्त्री साहूले यस कुराको छानबिनको आदेश दिदैँ भनेका छन, ‘एकै परिवारका ५ जना व्यक्तिको देहान्त हुनु ठूलो कुरा हो । मैले  सब भन्दा चाँडो पत्ता लगाउन भनेंको छु । छिमेकीका अनुसार उनीहरुमा रो* ग लागेको थियो । आमा दमको रो*गी थिइन् । छोरो मुटुको रोगी थिए । उपचार गर्न त खानका लागि समेत उनीहरुलाई खर्च धान्न धौ धौ थियो । यस्तो हुनुको कारण यही पो होकी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *