पछिल्लो २४ घण्टामा नेपालमानै यति धेरै जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं –

पछिल्लो २४ घण्टामानै थप १९१३ जनामा कोरोना-भाइरस संक्रमण पुष्टि भएको समाचार प्राप्त गरेका छौ । “देशभरका प्रयोगशालामा १० हजार २२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ।

मन्त्रालयको अनुसार यो संख्या सहित मुलुक भरनै अब संक्रमितहरुको संख्या २ लाख ४ हजार २ सय ४२ पुगेको छ भने मृतकको संख्या ११८९ पुगेको छ । यो सहित संक्रमणमुक्त हुनेको संख्या १ लाख ६४ हजार ५९२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *