कोरोना पोजेटिभलाई नेगेटिभ, नेगेटिभलाई पोजेटिभ !

नेपालगन्ज –

भेरी अस्पतालका दुई सुरक्षा गार्ड र एक सहयोगी जसले चिकित्सकको हस्ताक्षर चोरेर कोरोना जाँचको नक्कली पि सी आर रिर्पोट बनाएको आरोपमा बाँके प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ । प्रहरीले आज अस्पतालबाटनै  उनीहरुलाई पक्राउ गरेको हो ।

“सुरक्षागार्ड कम्पनीमार्फत अस्पतालको सुरक्षाका लागि खटिएका गार्डसहितका व्यक्ति पक्राउ परेको”, अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालकाले जानकारी दिए छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *