जाडो महिनामा वजन कन्ट्रोल गर्न नगर्नुहोस् यस्ता ब्रेकफास्ट

आफ्नो वजन कन्ट्रोल गर्नको लागि जाडो महिनामा नगर्नुहोस यस्ता ब्रेकफास्ट
१. घिउ, तेल, र मसला धेरै भएको भोजन खान एकदम कम गर्नुहोस। तेल र मसलाले तपाइको शरीरको बोसो बढाउछ, चिप्स, ड्राई फ्रूट्स पनि खान बन्द गर्नुहोस।
२. बच्चाहरुलाई नुडल्स निकै मनपर्छ तर नुडल्सलाई हेल्दी ब्रेकफास्ट मानिदैन शरीरको लागि लाभ-दायक हुदैन।
३. मार्केटमा बेच्न राखिएको जुस भन्दा घरमै फलफुलको जुस बनाएर खानुहोस। जुसले स्वास्थ्यको साथै तपाइको शरीरलाई समेत फिट राख्छ।
४. उठ्ने बित्तिकै तेलमा फ्राई गरेको खानेकुरा नखानुहोस्। मानिसहरु बिहान खाजामा पुरी खाने गर्छन। जसले स्वास्थ्यमा नराम्रो असर पर्छ र वजन बढ्न थाल्छ।