उपत्यकामा आज कति थपिए कोरोना संक्रमित ?

काठमाडौं । दिनहुँ रुपमा संक्रमित थपिने क्रममा आज देशभरमा कुल २ हजार ५ सय ६९ जना नयाँ संक्रमित भेटिएका छन् । तीमध्य काठमाडौं उपत्यकामा मात्र थप १ हजार २ सय ६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

नयाँ संक्रमितमध्य काठमाण्डौमा ९ सय ७६ जना, भक्तपुरमा ८१ जना र ललितपुरमा २ सय ४ रहेका छन् । यससँगै काठमाण्डौमा संक्रमितको कुल संख्या ७५ हजार ३ सय १७ पुगेको छ । त्यस्तै भक्तपुरमा ६ हजार ७ सय ३९ र ललितपुरमा कुल १० हजार ६ सय ७५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *