यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विनिमयदरका सार्वजनिक गरेको छ जस अनुसार आज अमेरिकी डलर एकको खरिददर १ सय १८ रुपैयाँ ३२ पैसा र बिक्रीदर १ सय १८ रुपैयाँ ९२ पैसा रहेको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यस्तै, पाउण्ड स्टर्लिङको एकको खरिददर १ सय ५५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १ सय ५६ रुपैयाँ १४ पैसा रहेको छ भने युरो एकको खरिददर १ सय ४० रुपैयाँ ५० पैसा र बिक्रीदर १ सय ४१ रुपैयाँ २१ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै अस्ट्रेलियन डलरको खरिद दर ८६ रुपैयाँ ०४ पैसा रहेको छ भने बिक्री दर ८६ रुपैयाँ ४७ रहेको छ। साथि क्यानाडियन डलर को भने खरिद दर ९० रुपैयाँ ८९ पैसा रहेको छ भने बिक्री दर ९१ रुपैयाँ ३५ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *