ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा तीनजनाको मृत्यु

काठमाण्डौ । ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा दाङमा तीनजनाको मृत्यु भएको छ । ना ६ ख ३३४४ नम्बरको ट्रकले रा ५ प ६७४४ नम्बरको मोटरसाइकललाई राप्ती गाउँपालिका-४, मौरीघाटमा ठक्कर दिएको हो ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

दुर्घटनामा परि मोटरसाइकलमा सवार रहेका तीनजनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटना मंगलबार राति ८ बजेतिर भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताएका छन् । हाल शवलाई परीक्षणका लागि लमही अस्पतालमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *