बिबाह अगाडि हरेक पुरुषले बोल्ने यी ८ झुट

काठमाण्डौ । विवाह एक पुरुष र एक नारीबिचको अटुट सम्बन्ध मानिन्छ । यो हरेकमानिसका लागि कुनै सुन्दर सपना भन्दा कम हुँदैन । यसमा दुई व्यक्तिका साथै दुई परिवारको समेत मिलन हुन्छ । यद्धपी मागी होस् वा प्रेम, विवाहभन्दा अगाडि धेरै केटाहरु केटीलाई रिझाउनका लागि कैयौं प्रकारका झुट बोल्छन् । केटाहरुले बोल्ने कयौँ झुटमध्य ८ झुट हामीले तल उल्लेख गरेका छौँ :

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

१) योभन्दा अगाडि मेरो कुनै पनि अफेयर रहेको थिएन ।  २) मलाई तिम्रो माइतीबाट कुनै पनि सम्पति चाहिँदैन, तिमि मात्र एकजोर लुगामा आउँदा हुन्छ । ३) विवाह पछि म तिम्रो लागी चुरोट पिउन छोडिदिनेछु।

४) मेरो लागि तिम्रो परिवार पनि मेरै आफ्नै परिवार त हो । ५) तिमि कुनै अभिनेत्रीभन्दा कम सुन्दर छैनौ । ६) विवाहपछि मेरो सारा समय केव तिम्रै लागी हुनेछ । ७) मलाई तिमी हरेक समय गरेक रुपमा सुन्दर लाग्छेउ । ८) विवाह पछि मेरो तथा मेरो परिवारको सारा जिम्मेवारी तिम्रो हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *