भखरै काठमाडौँमा भूकम्पको धक्का महसुस :

काठमाडौँ –
काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस भएको समाचार प्राप्त गरेका छौ । भूकम्प ३.८ रिक्टर स्केलको रहेको र धादिंगको देउरालीमा केन्द्रबिन्दु बनेको जानकारी पाएका छौ।