भखरै काठमाडौँमा भूकम्पको धक्का महसुस :

काठमाडौँ  –

 

काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस भएको समाचार  प्राप्त गरेका छौ । भूकम्प ३.८ रिक्टर स्केलको रहेको र धादिंगको देउरालीमा केन्द्रबिन्दु बनेको जानकारी पाएका छौ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *