उपत्यकामा एकैदिन यति धेरै संक्रमित थपिए

काठमाडौं । दिनहुँ रुपमा संक्रमित थपिने क्रममा आज देशभरमा कुल २ हजार ७ सय ३६ जना नयाँ संक्रमित भेटिएका छन् । तीमध्य काठमाडौं उपत्यकामा मात्र थप  १ हजार ४  सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

नयाँ संक्रमितमध्य काठमाण्डौमा १ हजार १ सय ४१ जना, भक्तपुरमा ८६ जना र ललितपुरमा १ सय ९३ रहेका छन् । यससँगै काठमाण्डौमा संक्रमितको कुल संख्या ७४ हजार ३ सय ४१ पुगेको छ । त्यस्तै भक्तपुरमा ६ हजार ६ सय ५८ र ललितपुरमा कुल १० हजार ४ सय ७१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *