उपत्यकामा कति पुगे कोरोना संक्रमित?

काठमाडौं । दिनहुँ रुपमा संक्रमित थपिने क्रममा आज देशभरमा कुल २ हजार ५ सय ७१ जना नयाँ संक्रमित भेटिएका छन् । तीमध्य काठमाडौं उपत्यकामा मात्र थप  १ हजार ४  सय २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

नयाँ संक्रमितमध्य काठमाण्डौमा १ हजार १ सय ३६ जना, भक्तपुरमा ९१ जना र ललितपुरमा २ सय १ रहेका छन् । यससँगै काठमाण्डौमा संक्रमितको कुल संख्या ७३ हजार २ सय पुगेको छ । त्यस्तै भक्तपुरमा ६ हजार ५ सय ७२ र ललितपुरमा कुल १० हजार २ सय ७८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *