अतिरिक्त शुल्क मागेपछि काठमाडौं विश्वविद्यालयका विद्यार्थी अनशनमा

काठमाण्डौ । काठमाडौं विश्वविद्यालयले अनलाइन कक्षाको बाहेक अन्य शीर्षकमा समेत शुल्क तिर्न सूचना जारी गरेपछि विश्वविधालयका विद्यार्थीहरु हाल आन्दोलित भएका छन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

महामारीको समयमा अनलाइनबाटै कक्षा संचालन हुँदा पनि साविक कक्षा सञ्चालनको जस्तै गरी अतिरिक्त शुल्क समेत उठाउन खोजेको भन्दै विश्वविद्यालयका स्कुल अफ इञ्जिनियरिङ, स्कुल अफ साइन्स, स्कुल अफ ल तथा स्कुल अफ म्यानेजमेन्टका विद्यार्थीले काभ्रेस्थित विश्वविद्यालयको प्रशासन भवन परिसरमा रिले अनशन थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *