रियल बेटिसविरुद्ध बार्सिलोनाको शानदार जित

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले शानदार जित हाँसिल गरेको छ । शनिबार राती घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई ५–२ गोल अन्तरले पराजित गरेको हो ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

लियोनल मेस्सीको दुई गोल तथा ओसुमाने डेम्बेले, एन्टोनियो ग्रिजम्यान र पेड्रीले एकरएक गोल गोलले बार्सिलोनालाई जित दिलाउनसफल रहेको हो । बेटिसका लागि भने एन्टोनियो सानाब्रिया र लोरेन मोरानले एक एक गोल हानेका थिए । यस जितसँगै बार्सिलोनाले ७ खेलमा ११ अंक जोड्दै आठौं स्थानमा उक्लिन् सफल भएको छ भने बेटिस ९ खेलमा १२ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *