घरमा यी बिरुवा राख्नुभयो भने पैसाको बर्षा हुनेछ

काठमाडौं । वास्तुशास्त्रमा उल्लेख गरिए अनुसार केहि त्यस्ता रूख र बोटहरू छन् जसले घरमा पैसा बढाउन सहयोग गर्छन ।त्यस्ता रूख तथा बोटहरूलाई शास्त्रमा सम्पन्नता र समृद्धिसँग सम्बन्धित रहेको बताइएको छ । हामीले तल त्यस्ता ५ रूख र बोटहरूको बारेमा उल्लेख गरेका छौँ जसले तपाईंको घरमा पैसाको ओईरो लाग्नेछ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

१. मनी प्लान्टका बोटहरू लामो समयदेखि सबैका लागि मनपर्दो बोटका रूपमा देखिएका छन् भने यसले वातावरणलाई शुद्ध पार्ने पनि काम गर्दछ । मनी प्लान्टलाई इग्निस कोणमा राख्न उपयुक्त ठानिन्छ । घरमा मनी पलान्टका बिरूवाहरू राख्ने गर्नाले तपाईंको घरमा पैसाको कहिल्लै पनि कमी नहुने र पैसाको अभावका कारण कुनै पनि कार्य रोक्ने अवस्था नआउने विश्वास गरिन्छ ।

२. शंकरजीको सबैभन्दा प्रिय मानिने शमी रूख वस्तुको हिसाबले धेरै विशेष मानिन्छ । यसलाई घरमा रोप्नाले सम्पूर्ण गरिबी हटेर जाने विश्वास गरिन्छ । प्रत्येक सोमबार शिवलाई शमीको फूल र पातहरू चढाउँदा तपाईंको घरमा खुशी र समृद्धि आउँछ ।

३. मनी ट्री भनेर चिनिने बिरुवा आजकल निकै लोकप्रिय भइरहेको छ । यसलाई आफ्नो घरमा रोपेर तपाईले यसको लाभ प्राप्त गर्न सक्नुहुनेछ।

४. अश्वगन्धा बोटलाई निकै धनी मानिन्छ। घरमा अश्वगन्धाको रूख रोप्नाले सुख र समृद्धि आउँछ भने यसका अन्य विभिन्न फाइदाहरु पनि रहेका छन् ।

५. गणेशको प्रतीक मानिने श्वेटार्क दुधको बोट हो र यसलाई राम्रो भाग्यको सूचक पनि मानिन्छ । यसलाई घरमा राख्दा घरमा सधैंका लागि शान्ति र खुशी रहन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *