चौतर्फी चर्चा बटुलेको यस्तो अनौठो घर

काठमाण्डौ । जापानमा रहेको एउटा रोचक घरले सामाजिक संजालमा निकै ठुलो स्थान बनाउन सफल भएको छ । एउटा सानो भर्याङमाथि बनेको उक्त घरले जापानको सोसल मिडियामा अत्यधिक मात्रामा चर्चा पाइरहेको छ । निकै रोचक ढंगमा बनाइएको उक्त घरलाई ‘च्याउ घर’ नाम दिइएको छ भने उक्त घर हेरेर नपत्याउनेहरु पनि धेरै नै रहेका छन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

‘च्याउ घर’ जापानको आजुमिगावा टाउनमा अवस्थित रहेको छ । यो तस्बिर सबैभन्दा पहिले जापानी ट्वीटर प्रयोगकर्ता यूको मोहरीले पोस्ट गरेका हुन् भने त्यस यता यस तस्बिरले चर्चा बटुलेको हो । उनको यस पोस्टलाई २० हजार भन्दा बढी सेयर गरिसकिएको छ । उक्त तस्बिरमा देखिए अनुसार एउटा निकै साँघुरो भर्याङमाथि एक तल्ले घर जस्यो बनेको देखिन्छ । भूकम्प आइरहने जापानजस्तो देशमा यस्तो घर बन्नु निअकी नै ठुलो चर्चाको विषय बनेको हो बहने याले धेरै मानिसलाई चकित बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *