लघुवित्तले गर्यो यति धेरै कर्मचारीको माग

काठमाडौ । अहिले देश्मा ४ महिनासम्म भएको लकडाउनका कारण धेरै मानिस बेरोजगार भएका छन् । यस्तैमा स्वस्तिक लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि अहिले कर्मचारीहरुको माग गरेको छ । उक्त संस्थाले कुल ६ पदका लागि कर्मचारीहरुको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले उक्त विज्ञापन प्रकाशित भएको मितिले १५ दिन भित्रमा आफ्नो आवेदन दिइसक्नुपर्ने सस्थाले जनाएको छ । विज्यापन तथा पूर्ण विवरण तल हेर्नुहोला : भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *