यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विनिमयदरका सार्वजनिक गरेको छ जस अनुसार आज अमेरिकी डलर एकको खरिददर १ सय १८ रुपैयाँ ७३ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ ३३ पैसा रहेको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यस्तै, पाउण्ड स्टर्लिङको एकको खरिददर १ सय ५४ रुपैयाँ ८१ पैसा र बिक्रीदर १ सय ५५ रुपैयाँ ५९ पैसा रहेको छ भने युरो एकको खरिददर १ सय ४० रुपैयाँ ०१ पैसा र बिक्रीदर १ सय ४० रुपैयाँ ७२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै अस्ट्रेलियन डलरको खरिद दर ८५ रुपैयाँ ६६ पैसा रहेको छ भने बिक्री दर ८६ रुपैयाँ १० रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *