करेन्ट लागेर १ जनाको मृत्यु

काठमाण्डौ –
बुटवल रुपन्देहीमा करेन्ट लागेर १ महिलाको मृत्यु भएको समाचार भखरै प्राप्त गरेका छौ। रुपन्देहीको मायादेवी गाउ पालिका ६ बेथरीकी बस्ने ४० वर्षीया इन्द्रा पासवानको टेबुल-पंखामा करेन्ट लागेर मृत्यु भएको खबर हामीले पाएका छौ । प्रदेश ५ प्रहरी कार्यालय अनुसार “करेन्ट लागेर घाइते भएकी पासवानको उपचारका लागि युनिभर्सल मेडिकल कलेज भैरहवामा लगिएको थियो” जहाँ उनलाई मृत घोसना गरिएको थियो ।