एसिड प्र’हार गर्ने युवक प्रहरीको नि’यन्त्रणमा..

काठमाण्डौ । बिहिबार साँझ सीतापाइलामा एक युवतीमाथि ए’सिड प्र’हार भएको छ । ओखलढुंगा घर भइ हाल सीतापाइलमा बस्दै आएकी २२ वर्षीया पवित्रा कार्कीमाथी उक्त प्र’हार भएको हो । उनी बिहिबार साँझ दहि किन्न भनी डेराबाट निस्किएकी थिइन् भने सोहि समयमा यो घ’टना घ’टेको हो । ती युवती पसलबाट दही किनेर फर्कदै गरेको क्रममा मोटरसाइकलमा आएका युवकले हमला गरेको पाइएको छ । यस घटनाको छान’बि’न गर्ने क्रममा प्रहरीले दुइजनालाई प’क्राउ गरेको छ ।

महानगरीय प्रहरी परीसरले दिएको जानकारी अनुसार ती दुई अभियुक्तलाई डल्लुबाट प’क्राउ गररिएको हो । प’क्राउ पर्नेमा रौतहट लक्ष्मीपुर घर भइ हाल डल्लु बस्दै आएका मोहम्मद आलम र भारत घर भई डल्लुमै बस्दै आएका मुन्न मोहमद रहेको खुलेको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

प्रहरीका अनुसार ति युवतीको मुखमा ए’सिड परेको छ भने अहिले कीर्तिपुरको ब’र्न अस्पतालमा उनको उपचार भइरहेको छ । यस घ’टनाको विषयमा अहिले थप अ’नुसन्धान भइरहेको महानगरीय प्रहरी परिसरले ज’नाएको छ । आफुले एकतर्फी रुपमा मन पराएकी केटीले अर्कै केटालाई मन पराउने भनेर थाहा पाएपछि रि’समा आइ उनीमाथी ए’सिड ख’न्याइएको पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *