यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विनिमयदरका सार्वजनिक गरेको छ जस अनुसार आज अमेरिकी डलर एकको खरिददर १ सय १८ रुपैयाँ ७६ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ ३६ पैसा रहेको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यस्तै, पाउण्ड स्टर्लिङको एकको खरिददर १ सय ५४ रुपैयाँ १६ पैसा र बिक्रीदर १ सय ५४ रुपैयाँ ९४ पैसा रहेको छ भने युरो एकको खरिददर १ सय ३८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १ सय ३९ रुपैयाँ ५५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै अस्ट्रेलियन डलरको खरिद दर ८४ रुपैयाँ ४९ पैसा रहेको छ भने बिक्री दर ८४ रुपैयाँ ९१ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *