सियोन बचाउन २५ करोड किन ? सियोनका बाबाले खुलाए सबै यर्थाथ : यसरी गर्नुहोस् सहयोग….

काठमाण्डौ । उमेरले भर्खरै १३ महिना पुगेकी सियोन सियोनलाई जन्मजात वंशानुगत लाग्ने रोग स्पाईनल मुस्कुलर थेरापी-एसएमई-१ (SPINAL MUSCULAR ATROPHY (SME-1) रोग लागेको छ जसका कारण कारण बच्चाको अंगहरुले काम नगर्ने, विस्तारै सबै सुक्दै जाने र मृत्युसम्म हुने जस्ता लक्षण देखिन्छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यतिबेला मृत्यु जित्न संघर्ष गरिरहेकी सियोंआको उपचार २ वर्षको उमेर भित्रमा गरिसक्नुपर्ने र जति चाडो गर्यो त्यति राम्रो हुने हस्पिटलले बताएको छ भने नेपालमा उपचार सम्भव नभएपछि छोरिका साथमा सन्दिप दम्पती झन्डै डेढ महिनादेखी पोल्यान्डमा रही आएका छन् । उपचार खर्च कुल २५ करोड नेपाली रुपैयाँको हाराहारीमा रहेको कारण यतिबेला उनीहरु सहयोगको अपिल गरिरहेका छन् भने देश तथा विदेशबाट सहयोग प्राप्त पनि भइरहेको छ ।

सियोना का बाबाले यस अभियान लाइ सफल पार्न को लागी सबै नेपाली माझ हार्दिक अनुरोध गर्नु भएको छ । बैंकमा सहयोग रकम पठाउनको लागि सियोन श्रेष्ठ (Siyona Shrestha) नाममा बैंक अफ काठमाडौ (Bank of Kathmandu) को परासी ब्रान्च (Parasi branch) मा एकाउन्ट नम्बर 206500000031524 को एकाउन्ट खोलिएको छ ।

त्यस्तै ईसेवाबाट सहयोग गर्नको लागि भने 9816457809 र 9847206466 आईडी र www.gofoundme.com मार्फत पनि सहयोग रकम पठाउन सकिनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *