चितवनमा कुल ११६ कोरोना सङ्क्रमितको मृत्यु

काठमाण्डौ । चितवन जिल्लामा हालसम्म कुल १ सय १६ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ जसमध्य ६४ जना जिल्लाका हुन् भने अन्य १२ जिल्लाका रहेका छन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

मृत्यु हुनेमा जील्ला बाहेकका नवलपरासी (त्रिवेणी सुस्तापूर्व) का १८ जना, मकवानपुरका १२, रौतहटका चार, सर्लाहीका चार, तनहुँका तीन, गोरखाका चार, कैलालीका दुई, बारा, रुपन्देही, गुल्मी, धादिङ र प्युठानका एक-एक जना रहेका छन् । शवको व्यवस्थापन गर्दै आएको नेपाली सेनाको कालीबहादुर गण भरतपुरका अनुसार गणले मात्रै १ सय ७ शवको व्यस्थापन गरेको छ भने बाँकी सम्बन्धित जिल्लामा समन्वय गरी अन्त्येष्टिका लागि लगिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *