आरसिबीलाई हराउंदै दिल्ली क्वालिफायरमा

काठमाडौं । दिल्ली क्यापिटल्स १३औं आईपीएल टी–ट्वान्टी क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ । आइपीएल क्रिकेटअन्तर्गत  आबुधाबीमा हिजो राति भएको आफ्नो अन्तिम लिग खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गर्दै दिल्ली क्वालिफायरमा पुग्न सफल भएको हो ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

पहिलो ब्याटिङको गरेको बैंगलोरले दिल्लीसामु १ सय ५२ रनको लक्ष्य पेश गरेको थियो भने जवाफमा दिल्लीले १९ ओभरमा मात्र ४ विकेटको क्षतिमा उक्त लक्ष्य पुरा गर्‍यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *