दाङका कोरोना संक्रमितको बाँकेमा मृत्यु

काठमाण्डौ । दाङमा थप एक जना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ। मृत्यु हुनेमा  तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ निवासी ४८ वर्षीय पुरूष रहेका छन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

उनको बाँकेमा मृत्यु भएको हो। यहि कार्तिक १० गते नेपालगञ्जस्थित भेरी अस्पतलामा भर्ना भएका उनलाई कार्तिक ११ गते संक्रमण पुष्टि भएको थियो । असपतालमा उपचारकै क्रममा आइतबार राति सवा ११ बजेतिर उनको मृत्यु भएको बाँकेका जिल्ला फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *