पार्टी विभाजनबारे प्रधानमन्त्री ओलीको यस्तो प्रतिक्रिया

काठमाण्डौ । पार्टी विभाजनको चौतर्फी चर्चा चलिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले यस विषयमा बोलेका छन् । हाल पार्टी विभाजनको कुनै अवस्था नआएको र आफूले त्यस आशयको कुरा पनि नगरेको प्रतिक्रिया उनले दिएका छन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

आइतबार ललितपुरमा भएको एक कार्यक्रमपछिको पत्रकारको जिज्ञासामा बोल्दै प्रधानमन्त्री ओलीले आफूले अर्का अध्यक्ष प्रचण्डलाई निरन्तरको बैठकबारे जिज्ञासासम्म राखेको दावी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *