विश्व स्वास्थ्य संगठनका प्रमुख सेल्फ क्वारेन्टिनमा

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस अडानोम गेब्रियसस हाल क्वारेन्टिनमा बसेका छन् । उनलाई कोरोना भने पुष्टि भैसकेको छैन ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

आफुसँग सम्पर्कमा आएका एकजना व्यक्तिलाई संक्रमण देखिएसँगै सतर्कता अपनाउदै उनी आइतबारदेखि सेल्फ क्वारेन्टिनमा बसेका हुन् । उनले हालसम्म पनि आफूलाई कुनै पनि लक्षण नदेखिएको र आफु स्वस्थ रहेको जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *