उपत्यकामा कति थपिए कोरोना संक्रमित?

काठमाडौं । दिनहुँ रुपमा संक्रमित थपिने क्रममा आज देशभरमा कुल २ हजार ८ सय २४ जना नयाँ संक्रमित भेटिएका छन् । तीमध्य काठमाडौं उपत्यकामा मात्र थप १ हजार ६ सय २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

नयाँ संक्रमितमध्य काठमाण्डौमा १ हजार ३ सय ६२ जना, ललितपुरमा १ सय ६४ जना र भक्तपुरमा ९६ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *