फ्रान्समा भएको गोलीबारीमा पादरी सख्त घाइते

काठमाडौं । फ्रान्सेस्थित लियोमा भएको गोलीबारीमा परि एक ग्रीक अर्थोडक्स पादरी घाइते भएका छन् । उनको पेटमा दुईवटा गोली लागेको बताइएको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

गोलीबारीपछि हमलाकर्ता घटनास्थलबाट फरार भएको भएपनि प्रत्यक्षदर्शीका आधारमा प्रहरीले एकजना संदिग्धलाई हिरासतमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको छ । हमलाको उद्देश्य अहिलेसम्म पत्ता नलागेपनि फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोंले यसलाई इस्लामी आतंकी हमला बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *