फिल्मी पर्दाका जेम्स बन्डको निधन

काठमाण्डौ । ठूलो पर्दामा पहिलोपटक जेम्स बन्डको भूमिका निभाएका चर्चित अभिनेता सर शन कोनरीको निधन भएको छ । उनले जेम्स बन्डको भूमिकालाई सात फिल्ममा उतारेका थिए भने सोहि कारण उनले दशकौंसम्म फिल्मी पर्दामा राज गरिरहे ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सन् १९९८ मा द अनटचेबल्स नामको फिल्मका लागि अस्कर अवार्ड समेत पाएका उनको ९० वर्षको उमेरमा निधन भएको हो । पछिल्लो केही दिनदेखि बिरामी रहेका उनको निधन बहामासमा भएको जानकारी उनका छोरा जेसन कनरीले दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *