बीपी प्रतिष्ठानमा थप एक संक्रमितको मृत्यु

काठमाण्डौ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको गौरीगञ्ज घर भएका ७३ वर्षीय पुरुष रहेका छन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यहि कार्तिक ६ गते कोरोना पुष्टि भएका उनको यहि शनिबार ६ बजेर ४५ मिनेटमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिएका छन् । मृतक पुरुष पहिलेदेखि नै मुटुको समस्याबाट पीडित रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *