होम आइसोलेसनमा बसेका दुइ कोरोना संक्रमितको मृत्यु

काठमाण्डौ । पूर्वी नवलपरासीका दुइजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा गैंडाकोट नगरपालिका वडा नं. २ की ७७ वर्षीया महिला र कावासोती नगरपालिका वडा नं. ६ का ६७ वर्षीय पुरुष रहेका छन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

कोरोना पुष्टि भएसँगै होम आइसोलेसनमा बस्दै आएका उनीहरु दुवैजनाको शनिबार बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *