कुमारी बैंकको फोनलोन नामक नयाँ कर्जा सुविधा

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको लागि फोनलोन नामक नयाँ कर्जा सुविधा ल्याएको गरेको छ । ग्राहकहरुलाई सरल तथा सहज सेवा प्रदान गर्ने उद्देश्यका साथ फोनलोन सेवा संचालनमा ल्याएको बताइएको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यस अन्तर्गत कुमारी बैंकमा विभिन्न तलब खाता संचालन गरिरहेको ग्राहकहरुले अधिकतम ३० दिनसम्मका लागि अधिकतम रु. १ लाखसम्मको कुमारी स्मार्ट मोबाइल बैकिङ्गबाट फोनलोन सुविधा सहजै प्राप्त गर्न सक्नेछन् ।  साथै उक्त कर्जाको लागि कुनै पनि निवेदन तथा कानूनी कागजातको आवश्यकता नरहने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *