गण्डकीमा थप ९८ जनामा कोरोना पुष्टि

काठमाण्डौ । गण्डकी प्रदेशका विभिन्न जिल्लामा थप ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । संक्रमितहरु कास्कीको पोखरा महानगरपालिका, तनहुँ, स्याङ्जा, पर्वत, लमजुङ, गोरखा र नवलपुर जिल्लामा गरी कुल ९८ जनामा कोरोना देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ७ हजार १ सय ४५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *