कोरोना संक्रमणका कारण काभ्रेका पत्रकारको मृत्यु

काठमाण्डौ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण काभ्रेका पत्रकार विष्णुप्रसाद चौलागाईंको मृत्यु भएको छ । स्थानीय काभ्रे पोष्टका प्रधान सम्पादक रहेका उनलाई यहि असोज २६ गते कोरोना पुष्टि भएको थियो ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

अत्याधिक ज्वरो आएपछि ५१ वर्षीय चौलागाईंलाई कात्तिक १ गते काठमाण्डौको चाबहिलस्थित ओम अस्पतालमा उपचारको लागी ल्याइएको थियो भने उपचारकै क्रममा शुक्रबार बिहान ४ बजे उनको निधन भएको बताइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *