राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना पुष्टि

काठमाण्डौ । नेपाली राष्ट्रिय फुटबल टोलीका चारजना खेलाडीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यहि बिहीबाररदेखि प्रशिक्षणका लागी बोलाइएका कुल ३४ जना खेलाडीमध्ये चार जनालाई कोरोना संक्रमण देखिएको जानकारी अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले दिएको छ । संक्रमित चारै खेलाडी हाल सेल्फ आइसोलेसनमा बसेका छन् भने उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *