कक्षा १२ को परीक्षाको मिति तोकियो

काठमाण्डौ । कोरोना म*हामा*रीको रो’कथा’मका लागी जारी गरिको ल’कडाउनका कारण सबै विधालय तथा कलेजहरु ब*न्द हुनुका साथै सबै स्तर तथा  संकायका वार्षिक परिक्षा समेत रो’किएका छन् । पढाई तथा परिक्षा यसरि रो’क्किदा विधार्थीहरु थप अ*न्योलमा परेका छन् । ल’कडाउनका कारण हरेक तहका परिक्षा रो’किएको थियो । गत माघ ७ गते सार्वजनिक गरिएको सूचना अनुसार कक्षा १२ को परीक्षा  वैशाख ८ गतेबाट र कक्षा ११ को परीक्षा वैशाख २१ गतेबाट सञ्चालन गर्ने गरी परीक्षा तालिका सार्वजनिक भएको थियो ।

तर राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को वार्षिक परीक्षा पनि ल* कडाउनका कारण स्थ* गित गरेको थियो। अब लकडाउन खुलेसँगै राष्ट्रिय परीक्षा बोर्डले रोकिएको कक्षा १२ को परीक्षा गर्ने तयारी सुरु गरेको छ । सरकारले लकडाउनको अन्त्य गरेसंगै राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा यहि असोजमा गर्ने तयारी गरेको हो । सरकारले भदौ १ गतेदेखि शैक्षिक संस्था तथा परीक्षा सञ्चालन गर्ने अनुमति दिएसँगै बोर्डले परीक्षाको तयारी अगाडि बढाएको हो । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

असोज १५ गतेभित्रमा परीक्षा सम्पन्न गरिसक्ने योजना रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डले दिएको जानकारी अनुसार कक्षा १२ को परीक्षा असोज १५ गते भित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *