७३ प्रतिशतभन्दा बढी कोरोना संक्रमित निको भए

काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या बढेसँगै निको हुनेको दर पनि बढेको देखिन्छ। वल्डो-मिटरर्सको रिपोर्ट अनुसार विश्वमा रहेका ३ करोड २७ लाख २७ हजार १ सय ३८ संक्रमित उपचार पछि निको भइ सकेका छन् । अर्थात् ७३ प्रतिशत भन्दा बढी संक्रमित निको भइसकेका छन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

कुल संक्रमित ४ करोड ४७ लाख ७४ हजार २ सय ४१ मध्य हाल १ करोड ८ लाख ६७ हजार ८ सय ७९ सक्रिय संक्रमित रहेका छन् । तिमध्य ८१ हजार २ सय ७९ को अवस्था गम्भीर रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *