रवि लामिछाने दम्पत्तिलाई कोरोना पुष्टि

काठमाडौं । चर्चित संचारकर्मी रवि लामिछानेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस कुराको आधिकारीक जानकारी उनले सामाजिक संजाल ट्वीटरमार्फत दिएका हुन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

उनका साथै उनकी पत्नी एवं नेपाल चलचित्र विकास बोर्डकी पूर्व अध्यक्ष निकिता पौडेल पनि कोरोना संक्रमित भएकी छिन् । यद्धपी आफुहरुको अवस्था सामान्य रहेको उनले बताएका छन् । संक्रमण पुष्टि भएसँगै लामिछाने दम्पत्ती हाल होम आइसोलेसनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *