हेर्नुहोस् आजको बिदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विनिमयदरका सार्वजनिक गरेको छ जस अनुसार आज अमेरिकी डलर एकको खरिददर १ सय १७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १ सय १८ रुपैयाँ २४ पैसा रहेको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यस्तै, पाउण्ड स्टर्लिङको एकको खरिददर १ सय ५३ रुपैयाँ १४ पैसा र बिक्रीदर १ सय ५३ रुपैयाँ ९२ पैसा रहेको छ भने युरो एकको खरिददर १ सय ३८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १ सय ३९ रुपैयाँ ६८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै अस्ट्रेलियन डलरको खरिद दर ८३ रुपैयाँ ८२ पैसा रहेको छ भने बिक्री दर ८४ रुपैयाँ २५ रहेको छ भने मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ २४ पैसा र बिक्रीदर २८ रुपैयाँ ३८ पैसा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *